टँडिखेल

Romanized: tamdikhel, tandikhela, tandikhel, tamdikhela

काठमाडौँको रत्नपार्कदेखि तोपघरसम्मको खुला मैदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी तुनिख्यल]

१.
काठमाडौँको रत्नपार्कदेखि तोपघरसम्मको खुला मैदान।
२.
सिपाहीले कवाज खेल्ने चाक्लो मैदान (परेड ग्राउन्ड)।

सम्बन्धित शब्दहरू