टुकोमुको

Romanized: tukomuko

कट्याङकुटुङ चपाउने खानेकुरा; थोरैतिनो मिठो खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कट्याङकुटुङ चपाउने खानेकुरा; थोरैतिनो मिठो खानेकुरा।
२.
बारीभित्र भएका सागपातका टुप्पाटुप्पी।

सम्बन्धित शब्दहरू