टुकमुकुन
Romanized: tukamukun, tukamukuna
चिन्ताबाट मुक्त हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
चिन्ताबाट मुक्त हुनु।
२.
निद्राबाट बिउँझनु।
३.
बिमार सन्चो हुनु।