टुटुल्कोसो
Romanized: tutulkosho, tutulkoso
दुध आउने लहरामा फल्ने अमिला कोसाभित्र गुदीमा झुस हुने जङ्गली फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
दुध आउने लहरामा फल्ने अमिला कोसाभित्र गुदीमा झुस हुने जङ्गली फल।