टेढिनु
Romanized: tedhinu
सिधा नहुनु, बाङ्गिनु; टेढो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टेढो+इ+नु]
१.
सिधा नहुनु, बाङ्गिनु; टेढो हुनु।
२.
रिसाउनु; चिढिनु।