टेढो
Romanized: tedho
सोझो नभएको; बाङ्गो; डेउढो; वक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत टेढ]
१.
सोझो नभएको; बाङ्गो; डेउढो; वक्र।
२.
नमिल्ने प्रकृति भएको; कुटिल; अचाडू।