टेढ्याउनु
Romanized: tedhyaaunu, tedhyaunu
टेढो पार्नु; बाङ्गोटिङ्गो तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
टेढो पार्नु; बाङ्गोटिङ्गो तुल्याउनु।
२.
रिसाउने पार्नु; चिढ्याउनु।