टेबुल गर्नु
Romanized: tebula garnu, tebulagarnu
बैठक, सभा आदिमा कुनै विषय छलफलका लागि प्रस्तुत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बैठक, सभा आदिमा कुनै विषय छलफलका लागि प्रस्तुत गर्नु।