कुल गौरव

Romanized: kula gaurav, kula gaurawa, kula gauraw, kula gauraba

कुलको गौरव; कुलको इज्जत वा प्रतिष्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुलको गौरव; कुलको इज्जत वा प्रतिष्ठा।
२.
कुलको इज्जत उच्च राख्ने; कुलको प्रतिष्ठा बढाउने।

सम्बन्धित शब्दहरू