टोड्को
Romanized: todko
रुखको हाँगामा वा फाटेका ठाउँमा बनेको खोपिल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
रुखको हाँगामा वा फाटेका ठाउँमा बनेको खोपिल्टो।
२.
रुखमा चराले गुँड बनाउन मिल्ने प्वाल वा चराले गुँडका लागि बनाएको प्वाल।