टोड्के

Romanized: todke

रुखमा टोड्को पारेर बस्ने र बचरा हुर्काउने पटुका आकारको एक चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टोड्को+ए]

१.
रुखमा टोड्को पारेर बस्ने र बचरा हुर्काउने पटुका आकारको एक चरो।
२.
(विशेषण) टोड्कोमा बस्ने; टोड्को परेको।

सम्बन्धित शब्दहरू