टोल हाल्लु

Romanized: tola haallu, tola hallu, tolahallu, tolahaallu

जोरले आवाज निकाल्नु; कोही मरेपछि टाढा टाढा बोलाउनुपर्दा जोर जोरले आवाज निकालेर जानकारी गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
जोरले आवाज निकाल्नु; कोही मरेपछि टाढा टाढा बोलाउनुपर्दा जोर जोरले आवाज निकालेर जानकारी गराउनु।

सम्बन्धित शब्दहरू