पान हाल्लु

Romanized: paana haallu, paana hallu, pana haallu, pana hallu

जुठो चुलो वा भान्साकोठामा खाना पकाउने बेला र खाने बेला पोखिएको भात, दाल आदि खानेकुरालाई पराल वा झारपातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
जुठो चुलो वा भान्साकोठामा खाना पकाउने बेला र खाने बेला पोखिएको भात, दाल आदि खानेकुरालाई पराल वा झारपातको लुँडाले सफा गर्नु।

सम्बन्धित शब्दहरू