घान हाल्नु

Romanized: ghaana haalnu, ghaana halnu, ghana haalnu, ghana halnu

कुनै काम भइरहेका बेला अन्य कुनै कामलाई पनि त्यही प्रक्रियामा लैजानु; आपत् वा सङ्कटलाई बढाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कुनै काम भइरहेका बेला अन्य कुनै कामलाई पनि त्यही प्रक्रियामा लैजानु; आपत् वा सङ्कटलाई बढाउनु।
२.
बोक्रा फाल्न वा कुटानी पिसानी गर्न ढिकी वा जाँतोमा अन्न हाल्नु।

सम्बन्धित शब्दहरू