घान लाउन्या

Romanized: ghaana laaunyaa, ghaana laaunya, ghaana launyaa, ghana laaunyaa

कोल, ओखल, घट्ट, मिल आदिमा तोरी, चिउरी, सर्स्युँ आदि पेल्दा होस् अथवा धान कुट्दा छरिएर रहेको अन्नादिलाई ओखलमै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कोल, ओखल, घट्ट, मिल आदिमा तोरी, चिउरी, सर्स्युँ आदि पेल्दा होस् अथवा धान कुट्दा छरिएर रहेको अन्नादिलाई ओखलमै एकत्रित गर्ने मान्छे।

सम्बन्धित शब्दहरू