गन लाउनु
Romanized: gana laaunu, gana launu, ganalaunu, ganalaaunu
खेर जान लागेकोलाई काममा लगाउनु; सियार्नु; समाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [गन+लाउ+नु]
1
खेर जान लागेकोलाई काममा लगाउनु; सियार्नु; समाल्नु।