वचन लाउनु
Romanized: vachana laaunu, vachana launu, wachana laaunu, wachana launu
चित्त दुख्ने गरी भन्नु। (उदा.- यसरी मुटु छेड्ने वचन नलाऊ न।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दु.
1
चित्त दुख्ने गरी भन्नु। (उदा.- यसरी मुटु छेड्ने वचन नलाऊ न।)
उदाहरण वाक्य
- यसरी मुटु छेड्ने वचन नलाऊ न।