वचन लगाउनु

Romanized: vachana lagaaunu, vachana lagaunu, wachana lagaaunu, wachana lagaunu

कसैलाई दोष दिनु; चित्त दुख्ने गरी भन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैलाई दोष दिनु; चित्त दुख्ने गरी भन्नु।
२.
गाली गर्नु।

सम्बन्धित शब्दहरू