चुन लगाइ
Romanized: chuna lagaai, chuna lagai, cuna lagaai, cuna lagai
घरमा चुना लगाउने काम; कसैको जेथा खाइदिएको अवस्था; ठगिएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घरमा चुना लगाउने काम; कसैको जेथा खाइदिएको अवस्था; ठगिएको अवस्था।