ठेकान लगाउनु
Romanized: thekaana lagaaunu, thekaana lagaunu, thekana lagaaunu, thekana lagaunu
कुनै कुराको निष्कर्ष निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
कुनै कुराको निष्कर्ष निकाल्नु।
२.
जसको उपयुक्त स्थान जहाँ हो त्यहीँ पुर्याउनु।
३.
तह लगाउनु; वास्तविक धरातलबाट माथि उठेर उच्छृङ्खल भएकालाई वशमा राख्नु।