ठाडा कान लगाउनु
Romanized: thaadaa kaana lagaaunu, thaada kaana lagaaunu, thaadaa kaana lagaunu, thaadaa kana lagaaunu
सतर्क हुनु; चनाखो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
सतर्क हुनु; चनाखो हुनु।