घान
Romanized: ghaana, ghaan, ghan, ghana
एक पटकमा भुटिने, कुटिने, पोलिने, पकाइने वा सुकाइने अन्न आदि वस्तुको मात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत घन]
१.
एक पटकमा भुटिने, कुटिने, पोलिने, पकाइने वा सुकाइने अन्न आदि वस्तुको मात्रा।
२.
एक पटकमा कुनै काममा लगाइने, पठाइने आदि वस्तु वा मानिसको समूह।
३.
कुनै हुलमुलमा परेर भएको पक्राउ वा सजाय।
४.
आइपरेको कुनै काम।