चौघान

Romanized: chaughaana, chaughaan, chaughana, chaughan

जिल्ला वा अञ्चल आदिका गाउँ, नगर आदिको बिचमा रहेको वा सरेक (पाहिक) पर्ने गरी तोकिएको मुख्य ठाउँ; सदर मुकाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चौ+घान]

1
जिल्ला वा अञ्चल आदिका गाउँ, नगर आदिको बिचमा रहेको वा सरेक (पाहिक) पर्ने गरी तोकिएको मुख्य ठाउँ; सदर मुकाम।

सम्बन्धित शब्दहरू