घान पर्नु
Romanized: ghaana parnu, ghana parnu, ghanaparnu, ghaanaparnu
कुनै सङ्कटमा पर्नु; अरूलाई परेको सङ्कटमा आफू पनि पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कुनै सङ्कटमा पर्नु; अरूलाई परेको सङ्कटमा आफू पनि पर्नु।