विधान परिषद्
Romanized: vidhaana parishad, vidhana parishad, widhaana parishad, vidhaana parisad
कुनै पनि देशको पुराना कानुनहरूको संशोधन गर्ने र नयाँ कानुनको तर्जुमा गर्ने निर्वाचित वा मनोनीत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै पनि देशको पुराना कानुनहरूको संशोधन गर्ने र नयाँ कानुनको तर्जुमा गर्ने निर्वाचित वा मनोनीत प्रतिनिधिहरूको सभा; विधान बनाउने परिषद्; तल्लो सदन; भारतको प्रान्तीय सरकारमा गठित प्रतिनिधिसभा।