संविधान परिषद्

Romanized: samvidhaana parishad, sanvidhaana parishad, samvidhana parishad, samwidhaana parishad

कुनै राष्ट्र, देश वा उच्च संस्थाको विधाननिर्माण गर्न गठन भएको समिति; संविधान बनाउने निर्वाचित प्रतिनिधिहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै राष्ट्र, देश वा उच्च संस्थाको विधाननिर्माण गर्न गठन भएको समिति; संविधान बनाउने निर्वाचित प्रतिनिधिहरूको सभा; विधायिका।

सम्बन्धित शब्दहरू