ठकठक
Romanized: thakathak, thakathaka
हलुका चालले काठ आदि साह्रो वस्तुमा ठोक्ता आउने शब्द, ट्वाकवाक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल ठक्+अ (द्वि.)]
१.
हलुका चालले काठ आदि साह्रो वस्तुमा ठोक्ता आउने शब्द, ट्वाकवाक ।
२.
जाडाले काम्ने वा थरथराउने चाल; लुगलुग ।
३.
(क्रियाविशेषण)
त्यस्तो शब्द आउने गरी; थरथराउने चालसँग।