ठकठकाइनु
Romanized: thakathakaainu, thakathakainu
ठकठक आवाज निकालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
ठकठक आवाज निकालिनु।
२.
(अकर्मक क्रिया)
ठकठक काँपिनु।