ठकठकाउनु
Romanized: thakathakaaunu, thakathakaunu
कुनै वस्तुमा ठकठक शब्द आउने गरी ठोक्नु वा ठटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै वस्तुमा ठकठक शब्द आउने गरी ठोक्नु वा ठटाउनु।
२.
(अकर्मक क्रिया)
जाडाले ठकठक काम्नु; लुगलुग काम्नु; थरथराउनु।