ठटाउनु
Romanized: thataaunu, thataunu
कुनै वस्तुलाई जोरसँग पिट्नु; ठोक्नु; गोदनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत टट्टी+आउ+नु]
१.
कुनै वस्तुलाई जोरसँग पिट्नु; ठोक्नु; गोदनु।
२.
धान, मकै आदि बोट वा घोगाबाट झार्नका निम्ति चुट्नु।