ठट्टा

Romanized: thattaa, thatt, thatta

मन बहलाउन आपसमा जिस्किने वा जिस्क्याउने काम; ख्याल; दिल्लगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत टट्टी]

१.
मन बहलाउन आपसमा जिस्किने वा जिस्क्याउने काम; ख्याल; दिल्लगी।
२.
झुटो कुरोलाई पनि राम्रो बनाएर भन्ने चाल।
३.
उपहास; हँस्सी; खिसी।

सम्बन्धित शब्दहरू