ठडुनी
Romanized: thadunee, thadunii, thaduni
अल्छी र खाइद्यौ आइमाई (ला.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अल्छी र खाइद्यौ आइमाई (ला.)।
२.
रानीमौरी।