ठडुल्लो
Romanized: thadullo
उभिने स्वभावको; थचक्क नबस्ने; ठाडे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठाडो+उल्लो]
१.
उभिने स्वभावको; थचक्क नबस्ने; ठाडे।
२.
(नाम)
ठडेउरो।