ठड्याउनु

Romanized: thadyaaunu, thadyaunu

कुनै वस्तु ठाडो पार्नु; खडा गर्नु; उभ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै वस्तु ठाडो पार्नु; खडा गर्नु; उभ्याउनु।
२.
(प्रेरणार्थक क्रिया) ठड्याउन लाउनु; ठडिने पार्नु।

सम्बन्धित शब्दहरू