ठर्र पर्नु
Romanized: tharra parnu, tharraparnu
परबाह नगर्ने र हेप्ने हुनु; जर्कटो हुनु; ठस्स पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
परबाह नगर्ने र हेप्ने हुनु; जर्कटो हुनु; ठस्स पर्नु।