जिह्वाग्र पश्च
Romanized: jihvaagra pashcha, jihvaagra pashch, jihvagra pashcha, jihwaagra pashcha
जिब्राको माझदेखिको जरासम्मको भाग; पश्चजिह्वा; जिब्रे माझगिँड र जिब्रे आदमारोदेखि जिब्रे फेदीसम्मको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जिब्राको माझदेखिको जरासम्मको भाग; पश्चजिह्वा; जिब्रे माझगिँड र जिब्रे आदमारोदेखि जिब्रे फेदीसम्मको भाग।