जिह्वाग्र मूलीय

Romanized: jihvaagra muliya, jihvaagra muliy, jihwaagra muliya, jihvagra muliy

जिब्राको मूल वा जराबाट उच्चरित हुने (ध्वनि); अयोगवाह (ध्वनि, जस्तै- विसर्ग आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
जिब्राको मूल वा जराबाट उच्चरित हुने (ध्वनि); अयोगवाह (ध्वनि, जस्तै- विसर्ग आदि)।

सम्बन्धित शब्दहरू