जिह्वाग्र लोलुप

Romanized: jihvaagra lolupa, jihvaagra lolup, jihwaagra lolupa, jihvagra lolup

लोभी जिब्रो भएको; मिठो खानेकुरा देख्दा मन थाम्न नसक्ने; तिहुनचखुवा; स्वादे; जिब्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
लोभी जिब्रो भएको; मिठो खानेकुरा देख्दा मन थाम्न नसक्ने; तिहुनचखुवा; स्वादे; जिब्रे।

सम्बन्धित शब्दहरू