लोलुप
Romanized: lolup, lolupa
लोभ गर्ने; लालची; लुब्ध रहने (जस्तो-अर्थलोलुप, कामलोलुप आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
लोभ गर्ने; लालची; लुब्ध रहने (जस्तो-अर्थलोलुप, कामलोलुप आदि)।