लोलुपता
Romanized: lolupataa, lolupat, lolupata
लोलुप हुनाको भाव वा अवस्था; लोभीपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लोलुप हुनाको भाव वा अवस्था; लोभीपन।