जिह्वामूलीय
Romanized: jihvaamuliya, jihvaamuliy, jihwaamuliya, jihvamuliy
जिब्राको मूल वा जराबाट उच्चरित हुने (विसर्ग आदि ध्वनि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जिब्राको मूल वा जराबाट उच्चरित हुने (विसर्ग आदि ध्वनि)।