दन्तमूलीय
Romanized: dantamuliy, dantamooliya, dantamuleeya, dantamooliy
जिब्राको अग्रभागले दन्तमूलमा छोएर उच्चारण हुने (व्यञ्जन वर्ण)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दन्त+मूल+ईय]
१.
जिब्राको अग्रभागले दन्तमूलमा छोएर उच्चारण हुने (व्यञ्जन वर्ण)।
२.
दन्तमूलसँग सम्बन्धित; दन्तमूलको।