हनुमूलीय
Romanized: hanumuliy, hanumooliya, hanumuleeya, hanumooliy
च्यापुको फेद वा घाँटीबाट उच्चारण हुने; कण्ठ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हनुमूल+ईय]
1
च्यापुको फेद वा घाँटीबाट उच्चारण हुने; कण्ठ्य।