हनुमन्ते

Romanized: hanumante

बालकको अन्नप्राशन गर्दा वैदिक विधिअनुसार हनुमान्को रूप लिएर भातप्रसाद खाने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बालकको अन्नप्राशन गर्दा वैदिक विधिअनुसार हनुमान्को रूप लिएर भातप्रसाद खाने व्यक्ति।
२.
अनुचित रूपले वा अचाक्लीसँग खाने व्यक्ति; हन्तकाली।
३.
काठमाडौँ उपत्यकामा भक्तपुरको दक्षिणतर्फ बग्ने एक खोलो।

सम्बन्धित शब्दहरू