घुमन्ते
Romanized: ghumante
घुमफिर गर्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [घुम्+अन्ते]
१.
घुमफिर गर्ने मान्छे।
२.
डुलन्ते; फिरन्ते; घुमिरहने; डुलिरहने।