घुमन्ता
Romanized: ghumantaa, ghumant, ghumanta
घुम्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [घुम्+अन्ता]
१.
घुम्ने मान्छे।
२.
घुमफिर गर्ने; घुमक्कड।