झन्तेमन्ते

Romanized: jhantemante

च्यातिएका लुगा लगाउने; झत्तोजस्तो केही पुछपाछको काममा मात्र आउने; अरूलाई ढोगेर वा अरूको प्रशंसा गाएर जीवन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
च्यातिएका लुगा लगाउने; झत्तोजस्तो केही पुछपाछको काममा मात्र आउने; अरूलाई ढोगेर वा अरूको प्रशंसा गाएर जीवन चलाउने।

सम्बन्धित शब्दहरू