जिह्वाफलक
Romanized: jihvaaphalaka, jihvaaphalak, jihwaaphalaka, jihvaafalaka
जिब्राको टुप्पोभन्दा पछि तर जिब्राको अघिल्तिरको केही चौडा र सम्म परेको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जिब्राको टुप्पोभन्दा पछि तर जिब्राको अघिल्तिरको केही चौडा र सम्म परेको भाग।