फलक
Romanized: phalak, falaka, falak, phalaka
डोलो काठ चिरेर तयार गरिएको पातलो वा चेप्टो वस्तु; फलेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
डोलो काठ चिरेर तयार गरिएको पातलो वा चेप्टो वस्तु; फलेक।
२.
पिठिउँदेखि तल्लो र फिलादेखि माथिल्लो भागमा रहेको शरीरको अंश; नितम्ब; चाक।
३.
कागज, कपडा आदिको पत्र वा ताउ।
४.
युद्धका समयमा सेना आदिले छातीमा भिर्ने वस्तु; ढाल।
५.
हत्केलो।