शिलाफलक
Romanized: shilaaphalaka, shilaaphalak, shilaphalaka, shilaafalaka
ढुङ्गा कुँदेर बस्न हुने समतल पारिएको साधन; ढुङ्गाको फलेक; शिलापट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ढुङ्गा कुँदेर बस्न हुने समतल पारिएको साधन; ढुङ्गाको फलेक; शिलापट।